चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 35 of 1104
  • 2026-10-07
  • 08:34:07
  • बुधबार,आश्विन २१, २०८३

About Author

नेपाल टेलिकमको उप प्रबन्धक पदको लिखित परीक्षा तालिका सार्वजनिक

काठमाडौँ– प्राविधिक सेवा, टेलिकम समूह, तह–९ को उप प्रबन्धक पदको लिखित परीक्षा कार्यक्रम सार्वजनिक भएको छ। आज (बुधबार) नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले प्राविधिक सेवा, टेलिकम समूह, तह–९ को उप प्रबन्धक पदको लिखित परीक्षा कार्यक्रम सार्वजनिक गरेको जानकारी दिएको हो। कम्पनीले मिति २०७८–०८–०३ मा प्रकाशित गरेको विज्ञापन नं.६३–०७८–७९ (खुला तथा समावेशी) अन्तर्गतको पदका लागि परीक्षा तालिका प्रकाशन गरेको हो। लोकसेवा आयोगद्वारा सञ्चालन हुने उक्त लिखित परीक्षा पूर्व निर्धारित पाठ्यक्रम अनुसार तोकिएका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने आयोगले जनाएको छ।

News by नेपाल टेलिकमको उप प्रबन्धक पदको लिखित परीक्षा तालिका सार्वजनिक :