चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 970 of 1154
  • 2026-11-23
  • 13:13:40
  • सोमबार,मंसिर ०८, २०८३

About Author

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि सुरु गर्ने भएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघदेखि ५ फागुनसम्म प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ । सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्नेछ ।

News by माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि :