चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 911 of 1153
  • 2026-11-23
  • 08:24:16
  • सोमबार,मंसिर ०८, २०८३

About Author

कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस

काठमाडौं- कृषि विकास बैंकको अधिकृतस्तर (शाखा प्रमुख)को बढुवामा ६ जनाको नाम सिफारिस भएको छ । हिजो बैंकको पदपूर्ति समितिले एक सूचना प्रकाशित गर्दै उक्त विषयको जानकारी गराएको हो। कार्यसम्पादन मूल्यांकन, सेवाको ज्येष्ठता, शैक्षिक योग्यता, भौगोलिक र कार्य गरेको आधारमा ६ जनाको बढुवा सिफारिस गरिएको छ। बैंकको पदपूर्ति समितिका अनुसार तिलकनाथ कोइराला, नारायणप्रसाद आचार्य, विष्णुबहादुर बस्नेत, मधुसुदन पराजुली, विक्रम सिंह र शोभित साह रहेका छन् ।

News by कृषि विकास बैंकमा अधिकृतस्तर ६ जनाको बढुवा सिफारिस :