चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 899 of 1153
  • 2026-11-23
  • 07:16:32
  • सोमबार,मंसिर ०८, २०८३

About Author

टिचिङ अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ अस्पताल भर्ना भएका हुन्।

News by टिचिङ अस्पताल पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई :