चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 782 of 1153
  • 2026-11-22
  • 21:25:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

देउवाले तरूण दलमा गरे ४ सय सदस्य मनोनीत (सूची)

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरूण दल विस्तार गरेका छन् । सभापति देउवाले बुधबार तरूण दल तदर्थ समितिमा ४ सय जनालाई मनोनीत गरेका हुन् । नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायत समूहलाई समेटेर विस्तार गरिएको बताइन्छ । यसअघि तरूण दल एक सदस्यीय मात्रै थियो, अध्यक्ष विद्वान गुरूङ हुन् ।   May be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of ticket stub and text

News by देउवाले तरूण दलमा गरे ४ सय सदस्य मनोनीत (सूची) :