चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 678 of 1153
  • 2026-11-22
  • 12:57:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शेखर समूहको बैठक आज, के छ एजेण्डा?

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ। बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ। बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ। उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए। बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बताइएको छ।

News by शेखर समूहको बैठक आज, के छ एजेण्डा? :