चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 670 of 1152
  • 2026-11-22
  • 12:24:04
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य?

काठमाडौं- काठमाडौंमा पछिल्लो समय गोलभेँडाको मूल्य घट्न थालेको छ। निरन्तर घट्ने क्रममा सोमबार गोलभेँडा ठूलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यसैगरी नेपाली साने गोलभेँडाको ५५ तथा टनेलको गोलभेँडाको मूल्य ७८ रुपैयाँ रहेको छ। यसैगरी भारतीय साने गालेभेँडाको भाउ प्रतिकिलो अधिकतम मूल्य ३५ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ५८, भण्टा लाम्चोको ३०, चिचिण्डोको ४०, बरेलाको १३०, मौसमको १८०, अनारको ४५० रुपैयाँ रहेको छ। null