चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 660 of 1152
  • 2026-11-22
  • 11:29:15
  • आइतबार,मंसिर ०७, २०८३

About Author

खराब मौसमका कारण हवाई उडान ठप्प

काठमाडौँ– खराब मौसमका कारण पोखरामा हवाई उडान प्रभावित बनेको छ। पानी परेको र भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको पोखरा क्षेत्रीय विमानस्थल कार्यालयले जनाएको छ। सोही कारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन्। यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।