खराब मौसमका कारण हवाई उडान ठप्प - Chaitanya News
  • 2026-11-21
  • 18:25:14
  • शनिबार,मंसिर ०६, २०८३
  • खराब मौसमका कारण हवाई उडान ठप्प

    खराब मौसमका कारण हवाई उडान ठप्प

    काठमाडौँ– खराब मौसमका कारण पोखरामा हवाई उडान प्रभावित बनेको छ।

    पानी परेको र भिजिबिलिटी कम भएका कारण उडान र अवतरण हुन नसकेको पोखरा क्षेत्रीय विमानस्थल कार्यालयले जनाएको छ।
    सोही कारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन्। यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।