चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 633 of 1152
  • 2026-11-22
  • 09:17:06
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपाललाई मलेसियाको १६६ रनको लक्ष्य

  काठमाडौं । ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार अजिजले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गर्यो ।

News by नेपाललाई मलेसियाको १६६ रनको लक्ष्य :