नेपाललाई मलेसियाको १६६ रनको लक्ष्य - Chaitanya News
  • 2026-11-21
  • 20:18:54
  • शनिबार,मंसिर ०६, २०८३
  • नेपाललाई मलेसियाको १६६ रनको लक्ष्य

    नेपाललाई मलेसियाको १६६ रनको लक्ष्य

     

    काठमाडौं । ओपनर सयेद अजिजको अर्धशतकप्रेरित मलेसियाले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा नेपालसामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    मंगलबार अजिजले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रनको योगफल खडा गर्यो ।