चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 379 of 1151
  • 2026-11-21
  • 11:07:55
  • शनिबार,मंसिर ०६, २०८३

About Author

पर्सा–२ बाट रास्वपाका सुशील कुमार कानु निर्वाचित

काठमाडौँ– प्रतिनिधि सभा सदस्यतर्फ पर्सा निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानु निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार कानुले ३० हजार ७ सय ४० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् । एमालेकी रिमाकुमारी यादवले ११ हजार ६ सय ५ मत पाएकी छन्। कानुले आफ्नो प्रतिद्वन्द्वीसँग १८ हजार ८ सय ५० मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यको रूपमा विजय हासिल गरेका हुन्।