चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 816 of 1153
  • 2026-11-22
  • 21:25:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौँ-  नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो। सोमबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

News by ह्वात्तै बढ्यो सुनको मूल्य :