चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1045 of 1166
  • 2026-11-29
  • 11:32:08
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रधानमन्त्री देउवा  धनगढी जाँदै , के छ कार्यक्रम ?

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) कैलालीको धनगढी जाँदै छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने १६ औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कांग्रेस सभापति समेत रहेका देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका कैलाली जिल्ला सचिव केशव मिश्रले जानकारी दिए । महोत्सव पुस २ गतेसम्म आयोजना हुने जनाइएको छ ।

News by प्रधानमन्त्री देउवा  धनगढी जाँदै , के छ कार्यक्रम ? :