चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 501 of 1158
  • 2026-11-25
  • 06:25:40
  • बुधबार,मंसिर १०, २०८३

About Author

दुई निजामती कर्मचारी सहसचिव पदमा बढुवा सिफारिस

काठमाडौँ– बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ। आज (शुक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल कृषि सेवा, वाली संरक्षण समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत एक जना र नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १ जना कर्मचारी बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ।  

News by दुई निजामती कर्मचारी सहसचिव पदमा बढुवा सिफारिस :