चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 322 of 1157
  • 2026-11-24
  • 12:29:17
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

शिक्षामन्त्री पोखरेल र बेलायतका राजदूतबीच शिष्टाचार भेट, के भयो कुरा ?

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छन् । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो। नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गरेका थिए। मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उनले राजदूतसमक्ष अनुरोध गरेका थिए।

News by शिक्षामन्त्री पोखरेल र बेलायतका राजदूतबीच शिष्टाचार भेट, के भयो कुरा ? :