चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1045 of 1158
  • 2026-11-24
  • 23:18:49
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

उदयपुर-१ बाट परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी

काठमाडौँ - उदयपुर-१ बाट नेपाली कांग्रेसका उम्मेदवार परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी भएका छन् । मत गणनाको अन्तिम परिणाममा खड्काले ३१ हजार २७० मत हासिल गरेर विजयी भएका हुन् ।उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् । डा. खड्काले चौधरीलाई २३७९ मतान्तरले पराजित गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

News by उदयपुर-१ बाट परराष्ट्रमन्त्री डा. नारायण खड्का विजयी :