चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1081 of 1100
  • 2026-10-04
  • 19:38:40
  • आइतबार,आश्विन १८, २०८३

About Author

कांग्रेस नेता प्रदीप गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

काठमाडौं– नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ। मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन्। पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका छन्। अस्पताल परिसरमा गिरिको पार्थिव शरीर ११ बजेसम्म राख्ने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा ल्याइने कार्यक्रम छ। कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ।

News by कांग्रेस नेता प्रदीप गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी :