चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1111
  • 2026-10-10
  • 00:41:16
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

देश निर्माण युवा समाज नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– देश निर्माण युवा समाज नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर डा. पुष्प राजकर्णिकार र महिला वातावरण समुहकी उपाध्यक्ष कमला विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, सरोजा पौड्याल, हनुमानस्थान प्रहरी प्रभागका प्रहरी सहायक निरिक्षक प्रकाश पाण्डै, टोल सुधार समितिकी अध्यक्ष मथुरा विष्ट सहभागी थिए। संस्थाका अध्यक्ष खेमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ। खेबहादुर बुढाथोकीको अध्यक्षतामा रामकुमार पुराकोटी, सचिव दिनेश शिल्पकार, कोषाध्यक्ष प्रमिला श्रेष्ठसहित १५ जनाको कार्यसमिति रहेको छ। संस्थाको सल्लाहकार गोकुल थापा रहेका छन्।

News by देश निर्माण युवा समाज नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न :