चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1099 of 1104
  • 2026-10-07
  • 03:36:51
  • मंगलबार,आश्विन २०, २०८३

About Author

गभर्नर अधिकारीले व्यवसायीसँग छलफलका गर्ने

काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुसँग छलफलका गर्ने भएका छन्। गभर्नर अधिकारीले बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा छलफल गर्ने कार्यक्रम रहेको छ। ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन’का विषयमा छलफल हुने बताइएको छ। उक्त मार्गदर्शनको व्यवस्था लागू गर्न राष्ट्र बैंकले गत वर्ष रायसुझाव माग गरेकोमा सरोकारवालाहरुले विभिन्न सुझाव दिएका थिए। यद्यपि देशको उद्योग–व्यवसायमा कोरानाभाइरसले ठूलो असर गरेपछि उक्त व्यवस्थालाई लागू गरिएको थिएन।  

News by गभर्नर अधिकारीले व्यवसायीसँग छलफलका गर्ने :