चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1105 of 1110
  • 2026-10-09
  • 10:58:57
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

गठबन्धन सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन्। निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने उनले बताए। ‘निर्वाचन घोषणापछि संसदलाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ मंगलबार फेसबुकमा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो।

News by गठबन्धन सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्छ : राजेन्द्र लिङ्देन :