चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 888 of 1155
  • 2026-11-23
  • 15:25:16
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  काठमाडौं - प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ।