चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 856 of 1156
  • 2026-11-23
  • 18:22:26
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सिंहदरबारमा नवनियुक्त सचिवले लिए शपथ

काठमाडौं- नवनियुक्त सचिवहरूले शपथ लिएका छन्। संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाका सचिवमा सिफारिस दुबै जनाले पद तथा गोपनियताको शपथ लिएका हुन्। संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहबीच पद तथा गोपनियताको शपथ लिन लागेका छन्। प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा डा सुरेन्द्र अर्याल नियुक्त गत वैशाख २१ गते नियुक्त भएका थिए। संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन्। उनीहरू दुवै जना नेपालको संविधानको धारा १०६ बमोजिम सचिवपदमा नियुक्त भएका हुन्।  

News by सिंहदरबारमा नवनियुक्त सचिवले लिए शपथ :