चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 836 of 1156
  • 2026-11-23
  • 20:03:02
  • सोमबार,मंसिर ०८, २०८३

About Author

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

काठमाडौं - सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीनदिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो । बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।

News by राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने :