चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 356 of 1152
  • 2026-11-22
  • 11:34:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आयोगले राष्ट्रपति पौडेललाई बुझायो मत परिणामसहित प्रतिवेदन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहित प्रतिवेदन बुझाएको छ। आज (बिहीबार) आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा.जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत लगायत पुगेर राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएका हुन्। आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। प्रतिवेदन अध्ययनपछि राष्ट्रपति पौडेलले अब प्रक्रिया अघि बढाउनेछन्।    

News by आयोगले राष्ट्रपति पौडेललाई बुझायो मत परिणामसहित प्रतिवेदन :