रुद्रसिंह तामाङ सचिवमा बढुवा - Chaitanya News
  • 2026-09-18
  • 18:31:57
  • शुक्रबार,आश्विन ०२, २०८३
  • रुद्रसिंह तामाङ सचिवमा बढुवा

    रुद्रसिंह तामाङ सचिवमा बढुवा

    काठमाडौँ– सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गरेको छ।

    आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गरेको हो।