३७ जना कर्मचारीको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-09-02
  • 13:17:47
  • बुधबार,भाद्र १७, २०८३
  • ३७ जना कर्मचारीको सरुवा (सूचीसहित)

    ३७ जना कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौँ– कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३७ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको छ।

    मन्त्रालयले भदौ १५ गते गरेको निर्णयअनुसार मन्त्रालय तथा मातहतका विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

    मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता र कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवा हुने कर्मचारीहरूलाई प्रदेशअन्तर्गतका विभिन्न कार्यालय तथा निकायमा खटाइएको छ।