यस्तो छ आज विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-08-21
  • 13:30:45
  • शुक्रबार,भाद्र ०५, २०८३
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ।

    नेपाल राष्ट्र बैंककका दरअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३३.१४ र बिक्री मूल्य १३३.७४ रहेको छ। त्यस्तै, युरो एकको खरिद दर १४४.८२ र बिक्री दर १४५.४३ रहेको छ।