लोक सेवाद्वारा सव इन्जिनियर पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-09
  • 15:38:14
  • मंगलबार,जेठ २६, २०८३
  • लोक सेवाद्वारा सव इन्जिनियर पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    लोक सेवाद्वारा सव इन्जिनियर पदको लागि परीक्षा भवन कायम, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले आज (मंगलबार) एक सूचना जारी गर्दै सव इन्जिनियर पदको परीक्षा भवन कायम गरेको छ।

    लोक सेवा आयोग, हेटौँडा कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं.१२००६–१२००९–०८२–८३ (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), इन्जिनियरिंग सेवा, सिभिल समूह,वि.एण्ड आ. उपसमूह, सव इन्जिनियर पदको परीक्षा केन्द्र हेटौँडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ।