नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-06-08
  • 15:10:30
  • सोमबार,जेठ २५, २०८३
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान

    काठमाडौँ– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    आज (सोमबार) संस्थाले एक सूचना सार्वजनिक गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

    लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम संस्थामा रिक्त रहेका विभिन्न सेवा र समूहका पदहरू खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न लागिएको संस्थाले जनाएको छ।