प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम - Chaitanya News
  • 2026-05-26
  • 14:38:29
  • मंगलबार,जेठ १२, २०८३
  • प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम

    प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम

    काठमाडौँ– सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि भवन कायम गरिएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गरी प्रहरी सहायक निरीक्षक पदको लागि परीक्षा भवन कायम गरेको जानाएको हो।

    लोक सेवा आयोग,जलेश्‍वर कार्यालयले सञ्चालन गर्ने सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०८–०८२–८३ (खुला तथा समावेशी०,सशस्त्र प्रहरी सहायक निरीक्षक पदमाश्री सशस्त्र प्रहरी बल, नेपाल, नं.२ छिन्नमस्ता वाहिनी मुख्यालय, बर्दिबास, महोत्तरीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको छ।