काठमाडौँ– खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ। हिजो (मंगलबार) लोक सेवा आयोगको काठमाडौं केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नं.१२५०२–०८१–८२ (खुला), न्याय र प्रशासन सेवा, न्याय–सामान्य प्रशासन र लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो।
यस्तै आयोगको हेटौँडा कार्यालयको विज्ञापन नं.१२५०४–०८१–८२ (आ.ज.) , न्याय र प्रशासन सेवा, न्यायरसामान्य प्रशासन र लेखा समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको पनि वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।
![]()
![]()