लोकसेवाले तोक्यो खरिदार पदको लिखित परीक्षा केन्द्र (सूचनासहित) - Chaitanya News
  • 2026-05-12
  • 14:31:45
  • मंगलबार,बैशाख २९, २०८३
  • लोकसेवाले तोक्यो खरिदार पदको लिखित परीक्षा केन्द्र (सूचनासहित)

    लोकसेवाले तोक्यो खरिदार पदको लिखित परीक्षा केन्द्र (सूचनासहित)

    काठमाडौँ– खरिदार पदको परीक्षा केन्द्र तोकिएको छ।

    आज (बिहीबार) लोक सेवा आयोगको कार्यालयले एक सूचना जारी गगर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो।

    आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८०७–१३८१२–०८२–८३, (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा।प।अनं। द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्रको परीक्षा भवन कायम गरिएको छ।