वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय - Chaitanya News
  • 2026-04-21
  • 17:14:53
  • मंगलबार,बैशाख ०८, २०८३
  • वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

    वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आज (आइतबार) केन्द्रीय कार्यालय घण्टी घरमा बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

    यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो।