उपसचिवको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण, हेर्नूहोस् सूचना - Chaitanya News
  • 2026-07-07
  • 20:18:31
  • मंगलबार,आषाढ २३, २०८३
  • उपसचिवको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण, हेर्नूहोस् सूचना

    उपसचिवको लिखित परीक्षाको परीक्षा कार्यक्रम निर्धारण, हेर्नूहोस् सूचना

    काठमाडौँ– उपसचिव वा सो सरह पद (अप्राविधिक)को लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम निर्धारण गरिएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै  उपसचिव वा सो सरह पद (अप्राविधिक)को लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम निर्धारण गरेको हो ,

    आयोगको  वि.नं. १६६६४–१६६९१–०८२–८३ (आ.प्र. खुला–समावेशी), रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद (अप्राविधिक)को परीक्षा कार्यक्रम निर्धारण गरिएको जनाएको हो ।