राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-10-07
  • 10:41:31
  • बुधबार,आश्विन २१, २०८३
  • राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सुचना जार िगर्दै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रशासन सेवाका आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न विज्ञापन नं., पद र तहका लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको गरेको हो।