जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-04-27
  • 16:24:10
  • सोमबार,बैशाख १४, २०८३
  • जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने सरकारको निर्णय

    जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले जेन जेड आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि थप गरेको छ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले समय अवधि थप गर्ने निर्णय गरेको हो।