सिंहदरवारमा मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-04-27
  • 16:25:07
  • सोमबार,बैशाख १४, २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

    सिंहदरवारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौँ– सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सुरु भएको छ।

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ।