‘प्रचण्ड’ले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-05-05
  • 13:39:19
  • मंगलबार,बैशाख २२, २०८३
  • ‘प्रचण्ड’ले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

    ‘प्रचण्ड’ले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ता गराएका छन्।

    फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि ‘प्रचण्ड’ले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन्।

    उनले उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु।’