जगदीश खरेलले ललितपुर– २ बाट दिए उम्मेदवारी - Chaitanya News
  • 2026-10-06
  • 00:39:41
  • सोमबार,आश्विन १९, २०८३
  • जगदीश खरेलले ललितपुर– २ बाट दिए उम्मेदवारी

    जगदीश खरेलले ललितपुर– २ बाट दिए उम्मेदवारी

    काठमाडौँ– ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सञ्चारमन्त्री जगदिश खरेलले उम्मेदवारी दिएका छन्।

    खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन्। उनले सोमबारमात्र मन्त्री पदबाट राजीनामा दिएका थिए।

    ललितपुर(२ कांग्रेसबाट प्रेमकृष्ण महर्जन, एमालेबाट प्रेमबहादुर महर्जनले उम्मेदवारी दिँदैछन्। यस्तै नेकपाले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ।