एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौँ–५ मा उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-06-22
  • 03:32:34
  • आइतबार,आषाढ ०७, २०८३
  • एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौँ–५ मा उम्मेदवारी दर्ता

    एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौँ–५ मा उम्मेदवारी दर्ता

    काठमाडौँ– काठमाडौँ–५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।आज (मंगलबार)निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

    पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन्।