बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना - Chaitanya News
  • 2026-06-22
  • 09:43:36
  • सोमबार,आषाढ ०८, २०८३
  • बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौँ– फागुन २१ गतेका लागि तय भएका प्रतिनिधि सभा निर्वाचनका लागि बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

    आज (शुक्रबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ।