Chaitanyakhabar
काठमाडौँ– सरकारले पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
आज (मंगलबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
भन्सार नियमावली २०८३ स्वीकृत गर्ने सरकारको निर्णय
सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धी सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय
मन्त्री पोखरेलले भने: कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ
सशस्त्र प्रहरी बलको आइजिपी पदमा नारायणदत्त पौडेल नियुक्त
काठमाडौँ– सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त नियमावली अनुमोदन गरेको हो।
काठमाडौँ– सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धात्मक रूपमा व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायका रूपमा सूचीकृत गर्ने निर्णय गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गर्दै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने ढाँचामा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार उक्त निर्णयसम्बन्धी सूचना नेपाल राजपत्रमा…
काठमाडौं– त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने सरकारले स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री सस्मित पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताएका हुन्। ‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो। सकारात्मक कुरा भएको छ। खाली…
काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैमन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सरकारका नियमित प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्ताव, निर्णयार्थ विषयवस्तु तथा समसामयिक राष्ट्रिय मुद्दामाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका छन्। मन्त्री स्तरीय निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका क्रममा विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयको समायोजन तथा आवश्यक समन्वय प्रभावकारी बनाउन सम्बन्धित…
काठमाडौँ– खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ। आज (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो। लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञपन नम्बर ११९१४–०८१–८२ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह…