Chaitanyakhabar
काठमाडौँ– १४ जना उपसचिवसहित ५७ शाखा अधिकृतहरुको सरुवा भएको छ।
आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो।
आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आरक्षपीडितको समस्या समाधानका लागि डेढ साताभित्र आयोग गठन हुने
आज प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?
आज कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ– आज (सोमबार) एकै दिन विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअनुसार, बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा “पर्यटन विधेयक, २०८१” सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित…
कञ्चनपुर– शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडितको लामो समयदेखिको समस्या समाधानका लागि सरकारले आयोग गठन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पीडितको माग सम्बोधन गर्न एक–डेढ साताभित्रै आयोग गठन हुने बताएकी हुन्। आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित आरक्ष विस्थापितहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री रावलले आयोगले पीडितका…
काठमाडौँ– आज (सोमबार) अपराह्न १ बजे संघीय संसद् प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार…
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१…
काठमाडौँ– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुराना आपराधिक घटना प्रहरी संगठनले नबिर्सने भन्दै दशकौँअघि भएका अपराधमा संलग्न व्यक्तिलाई समेत अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही गरिने बताएका छन्। समाजमा घटेका आपराधिक घटनाको अभिलेख प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित रहने उल्लेख गर्दै उनले अपराधी जतिसुकै समयपछि पनि कानुनी कठघरामा आउन सक्ने बताए। उनका अनुसार व्यक्तिको स्मरण समयसँगै…
काठमाडौँ– जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले शहीदको सम्झनामा आयोजना गर्न लागिएका कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सरकारले गर्नुपर्ने माग गरेका छन्। जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ गते बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा शहीद स्मृति दिवस आयोजना गर्न लागेको जानकारी दिएको हो।…