एमाले प्रारम्भिक मतपरिणामः ओली १५६, पोखरेल ६७ - Chaitanya News
  • 2026-06-23
  • 16:48:40
  • मंगलबार,आषाढ ०९, २०८३
  • एमाले प्रारम्भिक मतपरिणामः ओली १५६, पोखरेल ६७

    एमाले प्रारम्भिक मतपरिणामः ओली १५६, पोखरेल ६७

    काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहदा निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ।

    आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।

    त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन्।