सब–इञ्जिनियर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-11
  • 08:49:51
  • आइतबार,आश्विन २५, २०८३
  • सब–इञ्जिनियर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सब–इञ्जिनियर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय आयोगले एक सूचना जारी गर्दै सब–इन्जिनियर पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००२-१२००७/०८१-८२ (खुला तथा समावेशी) इञ्जि.सेवा, सिभिल समूह, जनरल–हाईवे–इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब(इन्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।