आयोगद्वारा पशु स्वास्थ्य प्राविधिक पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-14
  • 02:41:07
  • मंगलबार,आश्विन २७, २०८३
  • आयोगद्वारा पशु स्वास्थ्य प्राविधिक पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    आयोगद्वारा पशु स्वास्थ्य प्राविधिक पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बिहीबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै पशु स्वास्थ्य प्राविधिक पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०१०६/०८१-८२ (खुला)कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.प्रथम श्रेणी, पशु स्वास्थ्य प्राविधिक पदको लिखित नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ।