1. तनेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ?
A) 1996 BS B) 1993 BS C) 1997 BS D) 1998 BS
2. हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
A. लाङटाङ राष्ट्रिय निकुञ्ज B. मकालु बरुण राष्ट्रिय निकुञ्ज
C. बर्दिया राष्ट्रिय निकुञ्ज D. सगरमाथा राष्ट्रिय निकुञ्ज
3. सन् २०२५ सम्म कति पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ?
A. २० लाख B. २२ लाख C. २५ लाख D. ३० लाख
4. महेन्द्र राजमार्गको सबैभन्दा लामो खण्ड बाँके जिल्लामा पर्छ भने सबै भन्दा छोटो कुन जिल्लामा पर्दछ ?
A. पर्सा B. अर्घाखाची C. मकवानपुर D. बुटवल
5. तल दिइएका मध्ये कुन जोडा गलत छ ?
A. कृषि औजार कारखाना – रुस
B. फर्पिङ जलविद्युत आयोजना – चीन
C. बालाजु औद्योगिक क्षेत्र – अमेरिका
D. रेडियो नेपाल – जापान
6. नेपालको संविधान, २०१९ को मस्यौदा समितिको अध्यक्ष को रहेका थिए ?
A. कृष्ण प्रसाद भट्टराई B. भगवती प्रसाद सिंह C. ऋषिकेश शाह D. श्री प्रकाश
7. मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा कति धारा रहेका छन ?
A. २८ धारा B. २९ धारा C. ३० धारा D. ३२ धारा
8. 96 औ ओस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म कुन हो ?
A. ऐनाको झ्यालको पुतली B. हल्कारा C. बुलबुल D. कालो पोथी
9. नेपालको सबैभन्दा अग्लो चक्रशीला (शालिग्राम ) कहाँ स्थापना गरिएको छ ?
A. माडी, चितवन B. हेटौडा, मकवानपुर C. विराटनगर, मोरङ D. लहान, सिरहा
10. नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानीको स्वीकृति कुन निकायले दिने व्यवस्था छ ?
A. लगानी बोर्ड B. उद्योग मन्त्रालय C. औद्योगिक प्रर्वद्धन बोर्ड D. अर्थ मन्त्रालय
11. G-20 शिखर सम्मेलन वीच जोडा मिलाउनुहोस् ।
वर्ष (सन्) आयोजक राष्ट्र
a. 2022 1.दक्षिण अमेरिका
b. 2023 2.इण्डोनेसिया
c. 2024 3.भारत
d. 2025 4.ब्राजिल
5.अमेरिका
A) a1,b2,c5,d3 B) a2,b3,c4,d5 C) a2,b3,c4,d1 D) a2,b5,c3,d1
12. नेपाल सँग हवाई सम्झौता भएको अन्तिम राष्ट्र कुन हो ?
A. अष्ट्रेलिया B. बेलायत C. रसिया D. रुवान्डा
13. राष्ट्रिय जनगणना २०७८ अनुसार सबै भन्दा बढी र कम जनसंख्या वृद्धिदर भएको प्रदेश कुन हो ?
A. बागमति र गण्डकी B. बागमति र लुम्बिनी
C. गण्डकी र बागमती D. बागमति र कर्णाली
14. दक्षिण कोरियाको राष्ट्रपतिमा जेम्यूङ कहिले निर्वाचित भएका हुन् ?
A. २०२५ अप्रिल ४ B. २०२५ जुन २ C. २०२५ जनवरी ४ D. २०२५ जुन ४
15. ”Bretton woods Twins ” भनेर कुन कुन संस्थालाई चिनिन्छ ?
A) IMF IBRD B. विश्व बौद्धिक सिद्धान्त (WIPO)
C. विश्व पर्यटन दिवस (UNWTO) D. विश्व मौसम विज्ञान संगठन ( WMO)
16.विश्व व्यापार संगठन (WTO) को स्थापना कहिले भएको हो ?
A. सन् १९९५ मार्च १ B. सन् १९९५ जनवरी १
C. सन् १९९५ जनवरी ३० D. सन् १९९५ जनवरी १०
17. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. नेपालको संविधान अनुसार अवशिष्ट अधिकार संघले प्रयोग गर्दछ ।
२. संघ र प्रदेशले प्रयोग गर्न पाउने साझा अनुसुचि ७ मा रहेको छ ।
३. संघ र प्रदेशले प्रयोग गर्न पाउने साझा अधिकार २५ वटा रहेका छन ।
A. १ मात्र सहि B. २,३ मात्र सहि C. २ मात्र सहि D. सबै सहि
18. आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CDEA) को स्थापना कहिले भएको हो ?
A. वि.स २०२६ B. वि.स २०२५ C. वि.स २०२४ D. वि.स २०२०
19. नेपाल र अंग्रेज वीचको युद्ध कहिले सुरु भएको थियो ?
A. सन् १८१४ B. सन् १८१५ C. सन् १८१३ D. सन् १८१६
20. तलका दिइएका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
अवधि युगको नाम
१. १८२५ देखि १९०५ – उदारवादी युग
२. १९०६ देखि १९१८ – उग्रवादी युग
३. १९१८ देखि १९४६ – गान्धिवादी युग
माथिका जोडाहरु मध्ये कुन कुन गलत छन ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. सबै गलत
उत्तरहरूः
1. A 11. C
2. A 12. D
3. C 13. A
4. B 14. D
5. B 15. A
6. C 16. B
7. C 17. D
8. B 18. A
9. A 19. A
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 653