अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, नतिजासहित - Chaitanya News
  • 2026-10-14
  • 17:45:40
  • बुधबार,आश्विन २८, २०८३
  • अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, नतिजासहित

    अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, नतिजासहित

    काठमाडौँ– अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वि.नं.४-५/०८१-८२ (आ.प्र. र आ.ज.), तह ८ र ७ को प्राविधिक सेवा,समूहको वरिष्ठ अधिकृत र इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।