Chaitanyakhabar
काठमाडौँ– लोक सेवा आयोगको नयाँ मापदण्ड सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आयोगबाट सञ्चालन हुने प्रयोगात्मक तथा सीप परीक्षण परीक्षा (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८२ सार्वजनिक गरेको हो ।
बजेटका त्रुटि छानबिन गर्न अर्थमन्त्रीले राजीनामा दिनुपर्ने पूर्वमुख्यमन्त्री शाहको माग
विवेकहीन बौद्धिकता र सामाजिक अधोगतिको विमर्श
पूर्वमुख्यमन्त्री शाहले मागे मुख्यमन्त्री भट्टको राजीनामा
बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा
धनगढीः सुदूरपश्चिम प्रदेशको बजेटमा देखिएका त्रुटि र अनियमितताबारे निष्पक्ष छानबिन गर्न आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले पदबाट राजीनामा दिनुपर्ने नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री मल्लले दिएको अभिव्यक्तिलाई आधार बनाउँदै शाहले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीको वास्तविकता पत्ता लगाउन छानबिन आवश्यक रहेको…
तोमनाथ उप्रेती: मानव सभ्यताको विकास ज्ञानको निरन्तर यात्राको परिणाम हो। ज्ञानले मानिसलाई अज्ञानको अन्धकारबाट चेतनाको उज्यालोतर्फ डोर्याउँछ। यसले प्रकृतिको रहस्य उद्घाटन गर्छ। सामाजिक संरचनालाई बुझ्न सहयोग पुर्याउँछ। नयाँ सम्भावनाका ढोका खोल्छ। तथापि, ज्ञानको प्राप्ति मात्रले मानिस विवेकी र उत्तरदायी हुन्छ भन्ने सुनिश्चित गर्दैन। ज्ञानसँग विनम्रता, आत्मबोध र नैतिक चेतना जोडिनु आवश्यक हुन्छ। अन्यथा, ज्ञानको साधना…
धनगढीः नेपाली कांग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टसहित सबै मन्त्रीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। अर्थमन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बजेट ठीक नभएको आशय व्यक्त गरेको भन्दै शाहले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन्। बुधबार संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा…
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि संसदीय छानबिन हुने भएको छ। मंगलबार प्रदेशसभाबाट बजेट पारित भए पनि बजेटमा विद्यमान रहेका भनिएका बेथितिबारे छानबिन गरी समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याउने सहमति भएको हो। प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले बजेटको अध्ययन गरी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी दलीय प्रतिनिधित्वका आधारमा सात…
कार्यालय कार्यविधिमा गर्नुपर्ने सुधार १. कार्यालय कार्यविधि भनेको के हो ? कार्यालयको सेवा प्रवाहलाई सरल र छरितो बनाउन कार्यालय कार्यविधि कस्तो हुनु पर्ला ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् । कार्यालयको उद्देश्य प्राप्तिका लागि सम्पादन गर्नुपर्ने कामकारबाहीलाई सरल र व्यवस्थित बनाउन अवलम्बन गरिएको विधि, पद्धति र प्रक्रियाको समष्टिलाई कार्यालय कार्यविधि भनिन्छ । यो कार्यालयभित्र कामको प्रवाहलाई…
काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप माता कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। ब्रह्माण्डको सृष्टि गर्ने देवीका रूपमा पूजिने कुष्माण्डाको आराधना गरे ज्ञान, बुद्धि र शुभफल प्राप्त हुने धार्मिक विश्वास छ। धार्मिक मान्यताअनुसार माता कुष्माण्डालाई मालपुवा प्रिय प्रसादका रूपमा अर्पण गर्ने परम्परा छ। वाणीमा दोष भए देवीलाई मालपुवा चढाएर पूजा गर्ने तथा दान…